नियम ६
दस्तुर लाग्नेः
नियम ५ बमोजिम अभिलेख सार्न वा प्रतिलिपि लिन अनुसूची–२ बमोजिमको दस्तुर लाग्नेछ । तर सरकारी कामका लागि कुनै अभिलेख सार्न वा प्रतिलिपि लिन लागत खर्च बाहेक अन्य दस्तुर लाग्ने छैन ।